Naya Kaam

Naya Kaam

Adrian Dewan

Альбом: Naya Kaam
Длительность: 5:01
Год: 2019
Скачать MP3

Текст песни

नयाँ काम हुदैछ मेरो हृदयमा,
नयाँ काम हुदैछ मेरो जीवनमा
नयाँ काम हुदैछ मेरो हृदयमा,
नयाँ काम हुदैछ मेरो जीवनमा

म नयाँ हुदैछु येशुको न्यानो उपस्थितिमा
म निको हुदैछु शरीर आत्मा अन्तसकरणमा
म नयाँ हुदैछु येशुको न्यानो उपस्थितिमा
म निको हुदैछु शरीर आत्मा अन्तसकरणमा

म ग्रहण गर्दै छु येशुको बचनलाई
येशुको बचनलाई
मेरो हिर्दयमा
येशुलाई दिदैछु मेरो सम्पुर्ण
समर्पण गर्दछु मुक्तिका ताला
नयाँ काम हुदैछ मेरो हिर्दयमा
नयाँ काम हुदैछ मेरो जीवनमा

पुरानो र थोत्रो कुराहरुलाई पन्छाउदैछु म
मलाई बाधि राख्ने साङलोहरुलाई फुकाउँदैछु म
पुरानो र थोत्रो कुराहरुलाई पन्छाउदैछु म
मलाई बाधि राख्ने साङलोहरुलाई फुकाउँदैछु म

छुटकारा भएको म थाह गर्दै छु
म थाह गर्दै छु
ख्रिष्टको आनन्दलाई
उसमा दिदैछु मेरो अधर्म
समर्पण गर्दैछु मुक्तिदातालाई
नयाँ काम हुदैछ मेरो हृदयमा,
नयाँ काम हुदैछ मेरो जीवनमा