Nasamjha
Adrian Pradhan
तिमी मलाई भुलीदेउ सपनी सम्झी बिर्सीदेउ तिमी मलाई भुलीदेउ सपनी सम्झी बिर्सीदेउ म त मरिसकेको चिराग हुँ म त निभिसकेको दियो हुँ बिरानो भई सुनसानमा उडाई लैजान्छ तिमी मलाई भुलीदेउ सपनी सम्झी बिर्सीदेउ यो मायाको आवाज सुन्न चाहन्न मायाले तिमिलाई बोलाउन सक्दिन बिछोडको आगोले मलाई खरानी बनाई लैजान्छ यो मायाको आवाज सुन्न चाहन्न मायाले तिमिलाई बोलाउन सक्दिन बिछोडको आगोले मलाई खरानी बनाई लैजान्छ हावाले ति पनि कता कता हावाले ति पनि कता कता उडाई लैजान्छ त्यो प्रीतको कथा म दोहोराउन चाहन्न प्रीतीको त्यो गीत म गाउन सक्दिन बितेको सम्झनाले सताउछ मलाई हरेक साँझ त्यो प्रीतको कथा म दोहोराउन चाहन्न प्रीतीको त्यो गीत म गाउन सक्दिन बितेको सम्झनाले सताउछ मलाई हरेक साँझ हावाले ति पनि कता कता हावाले ति पनि कता कता उडाई लैजान्छ तिमी मलाई भुलीदेउ सपनी सम्झी बिर्सीदेउ म त मरिसकेको चिराग हुँ म त निभिसकेको दियो हुँ बिरानो भई सुनसानमा उडाई लैजान्छ तिमी मलाई भुलीदेउ सपनी सम्झी बिर्सीदेउ (outro)