Gandakiko Tiraima

Gandakiko Tiraima

Amrit Gurung-Nepathya

Длительность: 4:27
Год: 1997
Скачать MP3

Текст песни

गण्डकीको तिरैमा लुकिछिपी खेलेको
फेवा तालै डुङ्गामा बाराही मन्दिर घुमेको
बिर्सिन देउ बिर्सिन देउ
बिर्सिन देउ बिर्सिन देउ

गण्डकीको तिरैमा लुकिछिपी खेलेको
फेवा तालै डुङ्गामा बाराही मन्दिर घुमेको
बिर्सिन देउ बिर्सिन देउ
बिर्सिन देउ बिर्सिन देउ

मुटु मेरो छिया पारेर
नजाउ छाडी नौँ डाँडा काटेर
मुटु मेरो छिया पारेर
नजाउ छाडी नौँ डाँडा काटेर

जीवन मेरो उदास छ है तिमीलाई सम्झेर
जीवन मेरो उदास छ है तिमीलाई सम्झेर
गण्डकीको तिरैमा लुकिछिपी खेलेको
फेवा तालै डुङ्गामा बाराही मन्दिर घुमेको

बिर्सिन देउ बिर्सिन देउ
बिर्सिन देउ बिर्सिन देउ
हाँसो रोदन सबै लिएर
पर्खी बस्छु तिमीलाई सम्झेर

हाँसो रोदन सबै लिएर
पर्खी बस्छु तिमीलाई सम्झेर
हाँसोमा नउडाईदेउ है पराइ सम्झेर
हाँसोमा नउडाईदेउ है पराइ सम्झेर

गण्डकीको तिरैमा लुकिछिपी खेलेको
फेवा तालै डुङ्गामा बाराही मन्दिर घुमेको

बिर्सिन देउ बिर्सिन देउ
बिर्सिन देउ बिर्सिन देउ
बिर्सिन देउ बिर्सिन देउ
बिर्सिन देउ बिर्सिन देउ