Keshari (Kabbadi 4- The Final Match) (Feat. S.D. Yogi)
Baasuri Films
3:55ए न्याउलिमा चरी कठै बरी मन्दिरै माथी सुनै गजुर कठैमा बरी लुङा हजुर ए, तानैको धागो केलाउ भन्दा नौतुनै माया खेलाउँ भन्दा सम्बन्ध साइनो पर्ने हो कि ? शिरैमा चट्याङ झर्ने हो कि ? आ हा हा हा आदाङबा ए आ हा हा हा आदाङमा ए अम्लारी फूल फुल्यो नि भिरमा भैदिए हजुर लाइदिन्थे शिरमा आ हा हा हा आदाङबा ए आ हा हा हा आदाङमा ए निर्मोही रात चिसो सिरेटो छायाँले भुल्यो घरको गोरेटो आ हा हा हा आदाङबा ए आ हा हा हा आदाङमा ए बतासै चल्दा, न्याउली नाच्छे बिरहमा रुनि घाम डुब्ने बेला हजुरनी नहुँदा कसो गरुँ नि पानी पर्यो रिमिझिमी, फूलमा पर्यो शीत भाग्य भए हजुरनी मेरै, नभए अमर गीत आ हा हा हा आदाङबा ए आ हा हा हा आदाङमा ए ए, ओ रिल्लो साक्का ए