Hajar Aankha Herne
Bhakta Raj Acharya
3:41माया मेरी साँझ बनी डोली चढी आउँछिन् माया मेरी साँझ बनी डोली चढी आउँछिन् एकान्तमा परेलीमा लुकेर निदाउँछिन् लुकेर निदाउँछिन् माया मेरी साँझ बनी डोली चढी आउँछिन् रातभरि हराउँछु डुली सपनीमा बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा रातभरि हराउँछु डुली सपनीमा बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा हाँस्दै बिपनीमा दिनभरि छाया बनी अघिपछि हुन्छिन् एकान्तमा परेलीमा लुकेर निदाउँछिन् लुकेर निदाउँछिन् माया मेरी साँझ बनी डोली चढी आउँछिन् फेरी उही गोधुलीमा भेट हाम्रो हुन्छ युग-युगसम्म हाम्रो प्रीति दोहोरिन्छ फेरी उही गोधुलीमा भेट हाम्रो हुन्छ युग-युगसम्म हाम्रो प्रीति दोहोरिन्छ प्रीति दोहोरिन्छ यसरी नै माया मेरी सधैँ मुस्कुराउँछिन् एकान्तमा परेलीमा लुकेर निदाउँछिन् लुकेर निदाउँछिन् माया मेरी साँझ बनी डोली चढी आउँछिन्