Notice: file_put_contents(): Write of 658 bytes failed with errno=28 No space left on device in /www/wwwroot/karaokeplus.ru/system/url_helper.php on line 265
Bhakta Raj Acharya - Maya Meri Sanjha | Скачать MP3 бесплатно
Maya Meri Sanjha

Maya Meri Sanjha

Bhakta Raj Acharya

Альбом: Hajar Sapana
Длительность: 4:01
Год: 2001
Скачать MP3

Текст песни

माया मेरी साँझ बनी डोली चढी आउँछिन्
माया मेरी साँझ बनी डोली चढी आउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
लुकेर निदाउँछिन्
माया मेरी साँझ बनी डोली चढी आउँछिन्

रातभरि हराउँछु डुली सपनीमा
बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा
रातभरि हराउँछु डुली सपनीमा
बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा
हाँस्दै बिपनीमा

दिनभरि छाया बनी अघिपछि हुन्छिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
लुकेर निदाउँछिन्
माया मेरी साँझ बनी डोली चढी आउँछिन्

फेरी उही गोधुलीमा भेट हाम्रो हुन्छ
युग-युगसम्म हाम्रो प्रीति दोहोरिन्छ
फेरी उही गोधुलीमा भेट हाम्रो हुन्छ
युग-युगसम्म हाम्रो प्रीति दोहोरिन्छ
प्रीति दोहोरिन्छ

यसरी नै माया मेरी सधैँ मुस्कुराउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
लुकेर निदाउँछिन्
माया मेरी साँझ बनी डोली चढी आउँछिन्