Kasari Bhanu St

Kasari Bhanu St

Deepak Limbu

Длительность: 4:28
Год: 2008
Скачать MP3

Текст песни

कसरि भनु छैनौ तिमी
मेरो जिन्दगीमा
मेरो ढुकढुकीमा
मेरो दिन रातमा
मेरो संसारमा
मेरो संसारमा (हो)

कसरि भनु छैनौ तिमी
मेरो जिन्दगीमा
मेरो ढुकढुकीमा
मेरो दिन रातमा
मेरो संसारमा
मेरो संसारमा (हो)

फूलमा छ तिम्रै सुबास
जुनमा तिम्रै ज्योति
तिम्रै गीत गौउछ बतास
बात मार्छ खोलि
फूलमा छ तिम्रै सुबास
जुनमा तिम्रै ज्योति
तिम्रै गीत गौउछ बतास
बात मार्छ खोलि
जहाँ जाउ जता जाउ
पर्छ तिम्रै छायाँ
श्रीस्टि भन्दा पनि ठुलो रैछ तिम्रो माया (हो)

कसरि भनु छैनौ तिमी
मेरो जिन्दगीमा
मेरो ढुकढुकीमा
मेरो दिन रातमा
मेरो संसारमा
मेरो संसारमा (हो)

सम्झनामा दिन बित्छ सास तिम्रै नाउ
कतै मलम लगायो कि निको लाग्छ घाऊ
हो, सम्झनामा दिन बित्छ सास तिम्रै नाउ
कतै मलम लगायो कि निको लाग्छ घाऊ
फुल भित्र बासनाको नाता जान्न पाऊ
बिर्सिएर तिमीलाई छैन जाने ठाउँ

कसरि भनु छैनौ तिमी
मेरो जिन्दगीमा
मेरो ढुकढुकीमा
मेरो दिन रातमा
मेरो संसारमा
मेरो संसारमा (हो)