Na Boleni Hasirakhana

Na Boleni Hasirakhana

Deepak Limbu

Длительность: 4:51
Год: 2013
Скачать MP3

Текст песни

आफ्नो मान्छे त रिसाउँदा पनि राम्रो लाग्छ
प्यारो मान्छेले माया लुकाउँदा पनि खुशी लाग्छ
आफ्नो मान्छे त रिसाउँदा पनि राम्रो लाग्छ
प्यारो मान्छेले माया लुकाउँदा पनि खुशी लाग्छ

दुःखपीडा, हाँसोखुशी साँचिराख न

हो, नबोले नि हाँसिराख न
नबोले नि हाँसिराख न

मन पराउनु गल्ती भए, माया गर्नु गल्ती भए
यस्तो गल्ती गरिरहन्छु म
हो, मन पराउनु गल्ती भए, माया गर्नु गल्ती भए
यस्तो गल्ती गरिरहन्छु म
सजाय नै दिने भए जन्मकैद भोगिदिन्छु म
ओ, सजाय नै दिने भए जन्मकैद भोगिदिन्छु म

जुनी-जुनी, सयौँ जुनी बाँचिराख न

हो, नबोले नि हाँसिराख न
नबोले नि हाँसिराख न

मन पराउँछु, माया गर्छु, सँगै जिउने वाचा गर्छु
दिलभित्र सजाएर राख्छु
हो, मन पराउँछु, माया गर्छु, सँगै जिउने वाचा गर्छु
दिलभित्र सजाएर राख्छु
साथ तिम्रो पाए भने जुनी-जुनी तिम्रै हुन्छु
हो, साथ तिम्रो पाए भने जुनी-जुनी तिम्रै हुन्छु

हाम्रो माया सधैँ-सधैँ साँचिराख न

हो, नबोले नि हाँसिराख न
हो, नबोले नि हाँसिराख न

नबोले नि हाँसिराख न
हो, नबोले नि हाँसिराख न