Timi Chau Ra Po (Duet)

Timi Chau Ra Po (Duet)

Hemanta Rana

Альбом: Pratibimba
Длительность: 4:26
Год: 2020
Скачать MP3

Текст песни

तिमी छौ र पो हाँसेकी छु म
तिमी छौ र पो बाँचेकी छु म
तिमी छ्यौ र पो हाँसेको छु म
तिमी छ्यौ र पो बाँचेको छु म

तिमीबिना मुटु रुक्छ
तिमीबिना सास रुक्छ
चाहिँदैन अरु केही
तिम्रो माया पाए पुग्छ
तिम्रो माया पाए पुग्छ

तिमी छ्यौ र पो हाँसेको छु म
तिमी छौ र पो बाँचेकी छु म

फूल अधुरो बास्नाबिना
जून अधुरो ताराबिना
घाम अधुरो छायाबिना
जीवन अधुरो मायाबिना

Leak अधुरो रेलबिना
जीत अधुरो खेलबिना
रूख अधुरो जिमीबिना
म त अधुरो तिमीबिना

तिमी छौ र पो हाँसेकी छु म
तिमी छ्यौ र पो बाँचेको छु म

घर अपूरो छानाबिना
बर अपूरो पिपलबिना
दीप अधुरो बातीबिना
संसार अधुरो साथीबिना

पातझैँ झर्छु तिमीबिना
भेलमा पर्छु तिमीबिना
के के गर्छु तिमीबिना
जिउँदै मर्छु तिमीबिना

तिमी छौ र पो हाँसेकी छु म
तिमी छ्यौ र बाँचेको छु म