John Rai : Maya Garnu La (Original Soundtrack For Jerry On Top)
John Rai
3:58के छ तिम्रो मनमा, के छ? भनिदेऊ न के छ म नै छु कि? कि अरू नै छ? यदि म नै हैन भने भन्दिइहाल न हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख भएजति सबै माया दिएँ, बढी भएछ अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख बुझाउन खोजेँ, भनिदिएँ तिमीबाहेक कोही छैन अरू हारिदिएँ, सुम्पिसकेँ तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख भएजति सबै माया दिएँ, बढी भएछ अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख (ओ) हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख भएजति सबै माया दिएँ, बढी भएछ अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख Hm, तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ