Notice: file_put_contents(): Write of 612 bytes failed with errno=28 No space left on device in /www/wwwroot/karaokeplus.ru/system/url_helper.php on line 265
Jwala Rai - Chhaya | Скачать MP3 бесплатно
Chhaya

Chhaya

Jwala Rai

Альбом: Chhaya
Длительность: 4:22
Год: 2023
Скачать MP3

Текст песни

छाँया हुँ म तिम्रो मायाको तिमी सँगै हिँडी रहन्छु
मेरो यो हात थामी देउन जती दुख पनि सहन्छु
तिम्रो मायाको लागी यो ज्यान पनि त्यागी दिउँला
तिम्रो मायाको लागी यो ज्यान पनि त्यागी दिउँला

मायाको कुरा डरले हैन मायाले भनिदेउन
माया पो मागे तिमीलाई मैले यो हात थामिदेउन
समय बिती जाला पो माया मनको कुरा भनीदेउन