Chari Basyo

Chari Basyo

Kali Prasad Baskota

Альбом: Chari Basyo
Длительность: 3:08
Год: 2023
Скачать MP3

Текст песни

ओठैले बोल्दैमा कहाँ माया लाग्छ र
ओठैले बोल्दैमा कहाँ माया लाग्छ र
माया त बसिजाने हो

ए, सुन, चरी बस्यो डालीमा
नुँघ्यो डाली भुईँतिर
ज्यान सार मैतिर
चरी बस्यो डालीमा
नुँघ्यो डाली भुईँतिर
ज्यान सार मैतिर, हो

भाकलै राखेर कहाँ निको हुन्छ र
भाकलै राखेर कहाँ निको हुन्छ र
छातीमै गढिरहने हो

ए, सुन, चरी बस्यो डालीमा
नुँघ्यो डाली भुईँतिर
ज्यान सार मैतिर
चरी बस्यो डालीमा
नुँघ्यो डाली भुईँतिर
ज्यान सार मैतिर, हो

छाडेर जाँदैमा कहाँ माया फाट्छ र
छाडेर जाँदैमा कहाँ माया फाट्छ र
कलेजी बाँधिरहने हो

ए, सुन, चरी बस्यो डालीमा
नुँघ्यो डाली भुईँतिर
ज्यान सार मैतिर
चरी बस्यो डालीमा
नुँघ्यो डाली भुईँतिर
ज्यान सार मैतिर, हो

कुरेर बस्दैमा भन्न कहाँ मिल्छ र
कुरेर बस्दैमा भन्न कहाँ मिल्छ र
सलल बगिरहने हो

ए, सुन, चरी बस्यो डालीमा
नुँघ्यो डाली भुईँतिर
ज्यान सार मैतिर
चरी बस्यो डालीमा
नुँघ्यो डाली भुईँतिर
ज्यान सार मैतिर, हो

हो, चरी बस्यो डालीमा
चरी बस्यो डालीमा