Dhunga Forna
Karna Das
5:49अनौठो व्यथा भएछ मेरो प्रेम कहानी अनौठो व्यथा भएछ मेरो प्रेम कहानी न मनैमा सजाउनै सकेँ, न कसैलाई सुनाउनै सकेँ न मनैमा सजाउनै सकेँ, न कसैलाई सुनाउनै सकेँ आँसु दिइन् मलाई आफ्नो निशानी अनौठो व्यथा भएछ मेरो प्रेम कहानी अनौठो व्यथा भएछ मेरो प्रेम कहानी भावनामा डुबाई-डुबाई लैजाने नै तिमी मलाई भावनामा डुबाई-डुबाई लैजाने नै तिमी मलाई बिर्सेछैन काखमा राखी मायाप्रेमका कथा बुनाइ मायाप्रेमका कथा बुनाइ भन्थ्यौ तिमी, "हाम्रो माया दुनियाँलाई देखाउनु छ" भन्थ्यौ तिमी, "हाम्रो माया दुनियाँलाई देखाउनु छ" तर आज कसले लग्यो सुनैसुनको डोली चढाई? अनौठो व्यथा भएछ मेरो प्रेम कहानी अनौठो व्यथा भएछ मेरो प्रेम कहानी आँखाका ती भाका तिम्रा आफ्नै ठान्ने यो मन आँखाका ती भाका तिम्रा आफ्नै ठान्ने यो मन ओठका मुस्कानहरू आफ्नै ठान्ने यो तन आफ्नै ठान्ने यो तन पराईको सँगी रैछ्यौ, पराईको सिउँदोसँगै पराईको सँगी रैछ्यौ, पराईको सिउँदोसँगै उपहार कस्तो तिम्रो? भोजमा आउने निम्तो दिन्छ्यौ अनौठो व्यथा भएछ मेरो प्रेम कहानी अनौठो व्यथा भएछ मेरो प्रेम कहानी न मनैमा सजाउनै सकेँ, न कसैलाई सुनाउनै सकेँ न मनैमा सजाउनै सकेँ, न कसैलाई सुनाउनै सकेँ आँसु दिइन् मलाई आफ्नो निशानी अनौठो व्यथा भएछ मेरो प्रेम कहानी अनौठो व्यथा भएछ मेरो प्रेम कहानी अनौठो व्यथा भएछ मेरो प्रेम कहानी