Satur Hasayau (Feat. Tika Bhujel & Juna Karki)
Khem Century
10:22पैसासँग बैँस साट्यौ सोझो रूखको जरै काट्यौ ए, यति त मन रोछ, मायालु तिम्रो त यो दुनियाँ छ तिम्रो त यो दुनियाँ छ मै दुःखीको को छ, मायालु? तिम्रो त यो दुनियाँ छ तिम्रो त यो दुनियाँ छ मै दुःखीको को छ, मायालु? ए, मै दुःखीको को छ, मायालु? मन दुख्छ नि, मेरो तन दुख्छ नि नलगाऊ वचन मलाई, झन् दुख्छ नि के रुन्थ्यौ र तिमी मझैँ? बिर्स्यौ कि याद आउँछ अझै? ए, यति त मन रोछ, मायालु तिम्रो त यो दुनियाँ छ तिम्रो त यो दुनियाँ छ मै दुःखीको को छ, मायालु? तिम्रो त यो दुनियाँ छ तिम्रो त यो दुनियाँ छ मै दुःखीको को छ, मायालु? ए, मै दुःखीको को छ, मायालु? सोध्छ मनले नानाभाँती याद नपठाऊ मलाई घाती ए, यति त मन, ए, रोछ, मायालु तिम्रो त यो दुनियाँ छ तिम्रो त यो दुनियाँ छ मै दुःखीको को छ, मायालु? तिम्रो त यो दुनियाँ छ तिम्रो त यो दुनियाँ छ मै दुःखीको को छ, मायालु? ए, मै दुःखीको को छ, मायालु? हाँसो हरायो, मेरो खुसी हरायो करिमैले खेल्यो खेल, के-के गरायो कता छौ र, मेरी डल्ली? भौँतारिन्छु गल्ली-गल्ली ए, यति त मन रोछ, मायालु तिम्रो त यो दुनियाँ छ तिम्रो त यो दुनियाँ छ मै दुःखीको को छ, मायालु? तिम्रो त यो दुनियाँ छ तिम्रो त यो दुनियाँ छ मै दुःखीको को छ, मायालु? ए, मै दुःखीको को छ, मायालु? न त रोजेँ बैँस मैले न त खोजेँ पैसा करिमैमा लेख्या कुरा भोग्नैपर्ने रैछ भाग्य फुट्यो, पऱ्यो टाल्न सकिछैन परान फाल्न मेरो नि मन रोछ, मायालु तिम्लाई सम्झी रुनी रैछु पागलजस्तै हुनी रैछु नभन न "को छ?" मायालु तिम्लाई सम्झी रुनी रैछु पागलजस्तै हुनी रैछु नभन न "को छ?" मायालु नभन न "को छ?" मायालु तिम्लाई सम्झी रुनी रैछु, माइला पागलजस्तै हुनी रैछु पागलजस्तै हुनी रैछु