Bagaicha
Kta Haru
3:54झमझम पर्यो पानी गुर्जाघाटैमा जाडो बढ्यो, सानी, आऊ न काखैमा झमझम पर्यो पानी गुर्जाघाटैमा जाडो बढ्यो, सानी, आऊ न काखैमा मरेनीको मुनाल गाम्छ, "कति राम्रो जोडी!" मरेनीको मुनाल गाम्छ, "कति राम्रो जोडी!" घर मेरो लुलाङ हो, बसाइँ सर्ने हो कि? आहै, झमझम, झमझम, झमझम पर्यो पानी झमझम, झमझम, झमझम पर्यो पानी झमझम, झमझम, झमझम पर्यो पानी झमझम, झमझम, झमझम पर्यो पानी (सररर...) म्याग्दी खोला बगिआयो गुर्जाखानीबाट जीवनभरि साथ दिन्छु, समाऊ मेरो हात मोटरमा घुम्न जानी बेनीको बजार मया लाम्न लेख्या रैछ दैवले जुरार आहै, झमझम पर्यो पानी गुर्जाघाटैमा जाडो बढ्यो, सानी, आऊ न काखैमा झमझम पर्यो पानी गुर्जाघाटैमा जाडो बढ्यो, सानी, आऊ न काखैमा मरेनीको मुनाल गाम्छ, "कति राम्रो जोडी!" मरेनीको मुनाल गाम्छ, "कति राम्रो जोडी!" घर मेरो लुलाङ हो, बसाइँ सर्ने हो कि? आहै, झमझम, झमझम, झमझम पर्यो पानी झमझम, झमझम, झमझम पर्यो पानी झमझम, झमझम, झमझम पर्यो पानी झमझम, झमझम, झमझम पर्यो पानी (सररर...) ताकमबाट उँभो-उँभो लागेको गोरु तिमीबिना यो जीवन बाँचूँ कि मरूँ? ताकमबाट उँभो-उँभो लागेको गोरु तिमीबिना यो जीवन बाँचूँ कि मरूँ? देउरालीमा बोको काटी भाकल गरी आछु देउरालीमा बोको काटी भाकल गरी आछु टुनामुना पिरती, पागलै भाछु आहै, झमझम, झमझम, झमझम पर्यो पानी झमझम, झमझम, झमझम पर्यो पानी झमझम, झमझम, झमझम पर्यो पानी झमझम, झमझम, झमझम पर्यो पानी (सररर...) झमझम पर्यो पानी गुर्जाघाटैमा जाडो बढ्यो, सानी, आऊ न काखैमा झमझम पर्यो पानी गुर्जाघाटैमा जाडो बढ्यो, सानी, आऊ न काखैमा मरेनीको मुनाल गाम्छ, "कति राम्रो जोडी!" मरेनीको मुनाल गाम्छ, "कति राम्रो जोडी!" घर मेरो लुलाङ हो, बसाइँ सर्ने हो कि? आहै, झमझम, झमझम, झमझम पर्यो पानी झमझम, झमझम, झमझम पर्यो पानी (ओ साइँली) झमझम, झमझम, झमझम पर्यो पानी (छिटै आऊ, पानी पर्यो, मकै भुटी खाउँला) झमझम, झमझम, झमझम पर्यो पानी (सररर...) झमझम...