Yati Dherai Maya Die
Narayan Gopal
4:01मेरा सबै रात अब मातहरू भए जिन्दगी नै नबुझ्ने बातहरू भए आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन सबै बास बेहोसीका बारातहरू भए सबै बास बेहोसीका बारातहरू भए मेरा सबै रात अब... सधैँ यो सडकमा म... सधैँ यो सडकमा म के-के रोज्दै हिँड्छु आफन्तको माझमा परिचय खोज्दै हिँड्छु भुलेर बजारभरिका... भुलेर बजारभरिका हजार बैँसहरू म त आफैलाई हराई आफै खोज्दै हिँड्छु आफै खोज्दै हिँड्छु मेरा सबै रात अब... कहिलेकाहीँ बिर्सिएर... कहिलेकाहीँ बिर्सिएर आकाश खोज्दै हिँड्छु भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिँड्छु धेरै भयो अल्झेको... धेरै भयो अल्झेको यहाँ भीडभित्र यिनै भीडमा जिन्दगीको आभास खोज्दै हिँड्छु आभास खोज्दै हिँड्छु मेरा सबै रात अब मातहरू भए जिन्दगी नै नबुझ्ने बातहरू भए आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन सबै बास बेहोसीका बारातहरू भए सबै बास बेहोसीका बारातहरू भए