Chaubandi Cholo
Phiroj Shyangden
5:18गुराँसै फुल्यो वनैमा मेरो मन झुल्यो तिम्रो मनैमा गुराँसै फुल्यो वनैमा मेरो मन झुल्यो तिम्रो मनैमा गुराँसै फुल्यो वनैमा मेरो मन झुल्यो तिम्रो मनैमा माया बिरानो हो, बिरानो भएरै गो माया बिरानो हो, बिरानो भएरै गो अब छुटौँ नभनेर माया साटेकै हो अब छुटौँ नभनेर माया साटेकै हो गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा) मेरो मन झुल्यो तिम्रो मनैमा वा-हो-नि-बा, वा-हो-नि-बा गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा) मेरो मन झुल्यो तिम्रो मनैमा वा-हो-नि-बा, वा-हो-नि-बा तिम्रो मुटुमा म धड्केर बसेकै हो तिम्रो मुटुमा म धड्केर बसेकै हो तिम्रो मनमा कतिखेर आएर बसेकै हो तिम्रो मनमा कतिखेर आएर बसेकै हो गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा) मेरो मन झुल्यो तिम्रो मनैमा वा-हो-नि-बा, वा-हो-नि-बा गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा) मेरो मन झुल्यो तिम्रो मनैमा तिम्रो मनैमा, तिम्रो मनैमा, तिम्रो मनैमा