Chameli Phoola
Kuma Sagar
देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो बाँजको पात हल्लाउदै छहरा लाई गिजौदै बाँजको पात हल्लाउदै छहरा लाई गिजौदै उकालीको बादलु लाई उडाउँदै जिल्ल्यौदै उकालीको बादलु लाई उडाउँदै जिल्ल्यौदै गुराँस घारी पाखो खुल्यो पाखो खुल्यो पाखो खुल्यो देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो सौन्दर्य र एकान्तको दुई धारा देउरालीमा सौन्दर्य र एकान्त को दुई धारा देउरालीमा सप्तरंगी सिमल फूलको ओठ चुम्दै नौडालिमा सप्तरंगी सिमल फूलको ओठ चुम्दै नौडालिमा भौतारिन्दै हुस्सु डुल्यो हुस्सु डुल्यो हुस्सु डुल्यो देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो घारी घारी जिस्की पस्दै डाली डाली बस्दै बस्दै घारी घारी जिस्की पस्दै डाली डाली बस्दै बस्दै कहिले काहीं थाके जस्तै संगीत र सुगन्ध को कहिले काहीं थाके जस्तै संगीत र सुगन्धको सीको पाए मात्ते जस्तै येतै कतै फूलमा भुल्यो फूलमा भुल्यो फूलमा भुल्यो देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो