Aadha Rogi

Aadha Rogi

Raju Lama

Длительность: 4:32
Год: 2018
Скачать MP3

Текст песни

आधा-रोगी आफै थिएँ, आधा रोग तिमीले लायौ
Hmm, आधा-रोगी आफै थिएँ, आधा रोग तिमीले लायौ
आधा माया मलाई लगाई, आधा माया अन्तै लायौ

Mmm-hmm, oh, mmm-hmm

सप्तकोशी बाढी उर्लेपछि
बग्यो मेरो मनको चाहना
"धेरै माया गर्छु" भन्थ्यौ तिमी
यो त रैछ केवल बहाना

"सधैँ मुटुबीच बस्छु" तिमी भन्थ्यौ
तर आज किन टाढा हुन खोज्यौ?

आधा खुशी मलाई दिई, आधा खुशी अन्तै बाँड्यौ
Hmm, आधा खुशी मलाई दिई, आधा खुशी अन्तै बाँड्यौ
आधा माया मलाई लगाई, आधा माया अन्तै लायौ

Mmm-hmm, oh, mmm-hmm

"मुटुभरि केवल तिमी" भन्थ्यौ
मेरो मात्रै रैछ चाहना
सजाएछु सारा सपना मनमा
उडिगयो एकै पलमा

ती मीठा बोली, ती मीठा कुरा
आज मुटुभित्रै चलिरह्यो छुरा

आधा-रोगी आफै थिएँ, आधा रोग तिमीले लायौ
Hmm, आधा-रोगी आफै थिएँ, आधा रोग तिमीले लायौ
आधा माया मलाई लगाई, आधा माया अन्तै लायौ

Mmm-hmm, oh, mmm-hmm