Sumnima
Raju Lama
5:04छोटो छ जिन्दगी, तैपनि ईर्ष्या धेरै छोटो छ जिन्दगी, तैपनि ईर्ष्या धेरै बाँच्नु छ केही पल यहाँ, तैपनि शत्रु धेरै के पाउनु छ र यहाँ? आखिर यो भागदौड किन? के लानु छ र यहाँ? आखिर यो मोह किन? दुई पलको जीवनलाई सजाऊँ न प्रीतले हामी दुई पलको जीवनलाई सजाऊँ न प्रीतले हामी मीठो यो सपनालाई पारौँ न साकार हामी