Notice: file_put_contents(): Write of 623 bytes failed with errno=28 No space left on device in /www/wwwroot/karaokeplus.ru/system/url_helper.php on line 265

Warning: file_put_contents(): Only 4096 of 4719 bytes written, possibly out of free disk space in /www/wwwroot/karaokeplus.ru/system/url_helper.php on line 265
Raju Lama - Mayalu 1 Mn | Скачать MP3 бесплатно
Mayalu 1 Mn

Mayalu 1 Mn

Raju Lama

Альбом: Mongolian Heart 3
Длительность: 4:00
Год: 2009
Скачать MP3

Текст песни

मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु
मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु
मायालु

भुल्न खोज्छु तिम्रा यादहरू, तैपनि भुल्न सकिन
भुल्न खोज्छु तिम्रा यादहरू, तैपनि भुल्न सकिन
नशाको सहारा लिई तिमीलाई भुल्न खोजेँ, तैपनि भुल्न सकिन
ओ, तैपनि भुल्न सकिन

मायालु

चोखो थियो प्रीति हाम्रो, जुनी-जुनी साथ निभाउने
चोखो थियो प्रीति हाम्रो, जुनी-जुनी साथ निभाउने
विवशताले गर्दा आज तिम्रो-मेरो दूरी बढ्यो, मात्र मीठो याद बनी
ओ, मात्र मीठो याद बनी

मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु
मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु
मायालु