Timilai Dekhera

Timilai Dekhera

Raju Lama

Длительность: 5:13
Год: 2003
Скачать MP3

Текст песни

तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको

तिमीलाई देखेर हिमाल हाँसेको
तिम्रो गीता सुनेर मुनाल नाँचेको
तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको, पिरती गाँसेको

यसै ठाउँमा घुम्न आको म एउटा पर्देशी
हो-हो-हो, यसै ठाउँमा घुम्न आको म एउटा पर्देशी
थाहै नपाई बसेछ माया आकश भन्दा बेसी
थाहै नपाई बसेछ माया आकश भन्दा बेसी
हिउँ पर्यो पुरुरु हिमाली भेगैमा
हिउँ पर्यो पुरुरु हिमाली भेगैमा
दिल बस्यो यहीं निरा कती चाँडो तिमीमा
दिल बस्यो यहीं निरा कती चाँडो तिमीमा, कती चाँडो तिमीमा?

तिम्रो चिनो कुसुमे रुमल मनै भरी सजाउल
हो-ओ-हो-हो, तिम्रो चिनो कुसुमे रुमल मनै भरी सजाउल
लालुपते फूल झै गाढाँ, तिम्रो सिउँदो रङ्गाउल
लालुपते फूल झै गाढाँ, तिम्रो सिउँदो रङ्गाउल
खाउँ कसम लै आज देउरली भाकेर
खाउँ कसम लै आज देउरली भाकेर
नमारे माया आउँछु म फर्केर
नमारे माया आउँछु म फर्केर, आउँछु म फर्केर

तिमीलाई देखेर हिमाल हाँसेको
तिम्रो गीता सुनेर मुनाल नाँचेको
तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको, पिरती गाँसेको
पिरती गाँसेको, पिरती गाँसेको, पिरती गाँसेको