Kasailai Dherai
Suresh Kumar
4:23अधुरो सपना, अधुरै रह्यो जिन्दगी भरीनै अधुरो सपना, अधुरै रह्यो जिन्दगी भरीनै आसा सबै अपुरै रह्यौ, यो जुनी भरीनै अधुरो सपना, अधुरै रह्यो जिन्दगी भरीनै तिम्रै हो लागि, गुथेको माला, कसरी-कसरी चुडेछ शब्दलाई रित्यो, गलाको बोली, सुस्केरा मात्रै बनेछ उजेली दिन, देख्न नै नपाई, अँध्यारो खसेछ अञ्जुली भर, पानीको प्यास, मुहानै सुकेछ अधुरो सपना, अधुरै रह्यो जिन्दगी भरीनै सोचेको जस्तो, जिन्दगी याहाँ, कहिले पो हुन्थ्यो र? पातको माथि, सितको थोपा, कसरी पो पर्थ्यो र? अरूको देख्छु, सजेको संसार, जिबनै झलमल आदि बीच जलेको दियो निभि जाने कुन पल? अधुरो सपना, अधुरै रह्यो जिन्दगी, Hmm, Hmm