Ujeli
Sajjan Raj Vaidya
3:36कुहु कुहु गर्दै मलाई सुनाउने चरी तिमी संगै उडी जाने मन लाग्छ घरी घरी वाहन खोज्दै हिँडेको म घुम्दै वरी—परी तीतो तीतो संसारै देखि टाढा डाँडा पारी मेरो आफ्नै मन परी मलाई लैजाउ न चरी मलाई लैजाउ न चरी मेरो आफ्नै मन परी मलाई लैजाउ न चरी तिम्रो डाँडा टाढा पारी मेरो आफ्नै मन परी मेरो आफ्नै मन परी शब्दैमा लेख्ने हो की तिम्लाई भावनै पोख्ने हो की हेराइले देखने हो की तिम्लाई पछ्याउँदै भेट्ने हो कि कहिले हावाको त्यो वेग संगै हो मन पनि खुल्ला आकाश झै भो कहिले बादल लोरी सुनाउने सिरिरी तरी जाने तालै हो ए ओखती रहेछ तिम्रा रंग थरी थरी दुख पीडा सबै बिर्साउने जादू छरी छरी मेरो आफ्नै मन परी मलाई लैजाउ न चरी मलाई लैजाउ न चरी मेरो आफ्नै मन परी मलाई लैजाउ न चरी तिम्रो डाँडा टाढा पारी मेरो आफ्नै मन परी मेरो आफ्नै मन परी रहेछन हजारौं अलमल रित भन्छन मनले भनेकै ठीक को ठीक यहाँ त पल पल अतीत संसारै भुलेर तिमी संगै—संगै उडेर संसारै भुलेर तिमी संगै—संगै उडेर संसारै भुलेर तिमी संगै—संगै उडेर संसारै भुलेर तिमी संगै—संगै उडेर संसारै भुलेर तिमी संगै—संगै उडेर संसारै भुलेर तिमी संगै—संगै उडेर