Hazar_Juni_Samma
Sikkim Song
म त हारेको मान्छे हुँ आफ्नै भाग्यसँग म त हारेको मान्छे हुँ आफ्नै भाग्यसँग म त थाकेको मान्छे हुँ जीवनको यात्रासँग म त हारेको मान्छे हुँ आफ्नै भाग्यसँग हजार थिए सपनाहरू, आँसुले बगाइदियो हजार थिए सपनाहरू, आँसुले बगाइदियो पन्छीझैँ उड्ने यो मुटुमाथि पन्छीझैँ उड्ने यो मुटुमाथि चोटैचोट लगाइदियो म त रोएको मान्छे हुँ झूटो प्रेम कथासँग म त थाकेको मान्छे हुँ जीवनको यात्रासँग म त हारेको मान्छे हुँ आफ्नै भाग्यसँग एक्लो जीवनमा साथी मेरो मरुभूमि बगर एक्लो जीवनमा साथी मेरो मरुभूमि बगर फरक देख्छु प्रतिविम्ब आफ्नै फरक देख्छु प्रतिविम्ब आफ्नै, धमिलो भो नजर म त चर्केको मान्छे हुँ सिसा, पत्थरसँग म त थाकेको मान्छे हुँ जीवनको यात्रासँग म त हारेको मान्छे हुँ आफ्नै भाग्यसँग