Mann Chari
Sushant Ghimire
4:06नरुव न, चाहन्छु म तिमीलाई नरिसाऊ न, तिमीबिना को छ र? यो मन, तिमी नै बुझ न मलाई नजाऊ न, एक्लो हुन म सक्दिन बसिदेऊ न, तिमीबिना को छ र? मेरो साथ तिमी नछोड न सधैँ जति टाढा जान्छु म तिमीलाई पाउँछु म सुनसान लाग्छ यो संसार एकचोटि मलाई बाँध्न देऊ एकचोटि मलाई रम्न देऊ तिम्रो त्यो न्यानो अँगालोमा नरुव न, चाहन्छु म तिमीलाई नरिसाऊ न, तिमीबिना को छ र? यो मन, तिमी नै बुझ न मलाई नजाऊ न, एक्लो हुन म सक्दिन बसिदेऊ न, तिमी बिना को छ र? मेरो साथ तिमी नछोड न सधैँ