Gajalu Ti Thula Thula
Gulam Ali
4:58किन-किन तिम्रो तस्बिर मलाई निको लाग्छ किन-किन तिम्रो तस्बिर मलाई निको लाग्छ नबोलेर जति हेर्छौ उति हिसी लाग्छ अँध्यारोमा रातबीच तारापिच्छे घुम्छ जुनेलीमा जूनसिद्दी ओर्ली मुख चुम्छ किन-किन तिम्रो तस्बिर मलाई निको लाग्छ एकलास ठाउँमा त्यो साथी मेरै बन्छ आधारातमा बिउझे पनि सिरानैमै हुन्छ एकलास ठाउँमा त्यो साथी मेरै बन्छ आधारातमा बिउझे पनि सिरानमा हुन्छ प्रभातको... प्रभातको मिर्मिरे उषा जब हुन्छ मेरो मनको झझल्कोमा पहिले आइपुग्छ किन-किन तिम्रो तस्बिर मलाई निको लाग्छ बिछोडको वेदनामा जति छाती पोल्छ मिलनको कल्पनामा त्यही आशा बन्छ बिछोडको वेदनामा जति छाती पोल्छ मिलनको कल्पनामा त्यही आशा बन्छ खोकिलामा... खोकिलामा हाल्छु, जसै मुटुभित्रै पुग्छ जति टाढा पुग्छु, सधैँ नजिक त्यही हुन्छ किन-किन तिम्रो तस्बिर मलाई निको लाग्छ नबोलेर जति हेर्छौ उति हिसी लाग्छ किन-किन तिम्रो तस्बिर मलाई निको लाग्छ