Failiyo Maya
Kunti Moktan
3:40भन्छन् कोही, "जिन्दगी यो कर्कलाको पानीजस्तै हो" कोही भन्छन्, "जिन्दगी यो डुबिजाने घामजस्तै हो" म त भन्छु, "सृष्टिकै अमूल्य उपहार" मानिसको जुनीझैँ के छ र बराबर? बाँचुन्जेल गरौँ रमाइलो नाच्दै, गाउँदै गरौँ रमाइलो आएका थियौँ खाली हात, जान्छौँ नै खाली बाँचुन्जेल, आऊ न, नाचौँ रिसराग फाली हो, आएका थियौँ खाली हात, जान्छौँ नै खाली बाँचुन्जेल, आऊ न, नाचौँ रिसराग फाली दुई वचन मीठो बोलिदेऊ (हुर्र, हे, लरबर, हे, लरबर, हे, लरबर, हे, लरबर) मीठो वचन बोल्दैमा के नै हाम्रो जान्छ र? मै हुँ भन्ने मान्छेले पनि खै, के लान्छ र? बाँचुन्जेल गरौँ रमाइलो नाच्दै, गाउँदै गरौँ रमाइलो (हुर्र) दिउँसो सुक्ने शीत पनि बिहान हाँसिरहन्छ ओइली झर्ने फूल पनि हाँस्दै बाँचिदिन्छ हो, दिउँसो सुक्ने शीत पनि बिहान हाँसिरहन्छ ओइली झर्ने फूल पनि हाँस्दै बाँचिदिन्छ जति पाउँछौ जिउन जिन्दगी (हुर्र, हे, लरबर, हे, लरबर, हे, लरबर, हे, लरबर) पाएको यो जिन्दगी नबिताऊँ है रोएर मनको मैलो पखालौँ मायाले धोएर बाँचुन्जेल गरौँ रमाइलो नाच्दै, गाउँदै गरौँ रमाइलो भन्छन् कोही, "जिन्दगी यो कर्कलाको पानीजस्तै हो" कोही भन्छन्, "जिन्दगी यो डुबिजाने घामजस्तै हो" म त भन्छु, "सृष्टिकै अमूल्य उपहार" मानिसको जुनीझैँ के छ र बराबर? बाँचुन्जेल गरौँ रमाइलो नाच्दै, गाउँदै गरौँ रमाइलो (हुर्र, हे, लरबर, हे, लरबर) बाँचुन्जेल गरौँ रमाइलो (हे, लरबर, हे, लरबर, हे, लरबर, हे, लरबर) नाच्दै, गाउँदै गरौँ रमाइलो (हे, लरबर, हे, लरबर, हुर्र, हे, लरबर, हे, लरबर) बाँचुन्जेल गरौँ रमाइलो (हे, लरबर, हे, लरबर, हे, लरबर, हे, लरबर) नाच्दै, गाउँदै गरौँ रमाइलो (हे, लरबर, हुर्र, हे, लरबर, हे, लरबर, हे, लरबर) बाँचुन्जेल गरौँ रमाइलो (हे, लरबर, हुर्र, हे, लरबर, हे, लरबर, हे, लरबर) नाच्दै, गाउँदै...