Manma Paryo Chot
Pramod Kharel
5:44तिम्रै झल्कोले मन जलेर हो तिम्रै झल्कोले तन गलेर हो तिम्रै झल्कोले मन जलेर हो तिम्रै झल्कोले तन गलेर हो रातदिन आँसु झरेको, बाँच्ने रहर मरेको तिमीले जस्तै भाग्यले नि छलेर हो, छलेर हो, छलेर हो तिम्रै झल्कोले मन जलेर हो हेर्दाहेर्दै थाहै नपाई गहिरो माया बस्यो हेर्दाहेर्दै थाहै नपाई गहिरो माया बस्यो हेर्दाहेर्दै फूल झैँ फुली पात झैँ माया खस्यो हेर्दाहेर्दै यही मायाले सर्पले झैँ डस्यो, डस्यो, सर्पले झैँ डस्यो तिम्रै झल्कोले मन जलेर हो सोच्दासोच्दै तिम्रै बारे पागल जस्तै हुन्छु सोच्दासोच्दै तिम्रै बारे पागल जस्तै हुन्छु सोच्दासोच्दै अतीतहरू, घाउ बल्झेर रुन्छु सोच्दासोच्दै तिमीलाई भुल्न सधैँ नशा चुम्छु, चुम्छु, सधैँ नशा चुम्छु तिम्रै झल्कोले मन जलेर हो तिम्रै झल्कोले तन गलेर हो रातदिन आँसु झरेको, बाँच्ने रहर मरेको तिमीले जस्तै भाग्यले नि छलेर हो, छलेर हो, छलेर हो तिम्रै झल्कोले मन जलेर हो