Jyan Maya
Swaroop Raj Acharya
5:34बल गरेर त्यो मन यता मोड भन्दिन म माया गर्छ्यौ थाहा छ छोड भन्दिन म बल गरेर त्यो मन यता मोड भन्दिन म माया गर्छ्यौ थाहा छ छोड भन्दिन म तर, खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै मै सँग नाता जोड भन्दिन म मै सँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई म त माया गर्छु तिमीलाई म मात्रै कहाँ हो र तिम्लाई माया गर्ने म मात्रै कहाँ हो र तिम्लाई माया गर्ने तिम्ले आफ्ना आफन्तलाई होला सोध्नुपर्ने रित्तै हो जन्मघर छोड्ने के गर्छ्यौ खोइ तिमी जन्मघर सँगको नाता तोड भन्दिन म पराईको पछ्यौरी त्यो ओढ भन्दिन म तर, खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै मै सँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई बाटो सबै सजिलो त कहाँ हुन्छ हिँड्न बाटो सबै सजिलो त कहाँ हुन्छ हिँड्न मन पराइ एउटालाई यात्रा नहोस् भिन्न गाह्रो हुन्छ कहिले काहीँ साचो माया चिन्न तिम्रो माया टुक्रा पारी फोड भन्दिन म फल नदिने वृक्षलाई गोड भन्दिन म तर, खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै मै सँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई बल गरेर त्यो मन यता मोड भन्दिन म माया गर्छ्यौ थाहा छ छोड भन्दिन म तर, खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै मै सँग नाता जोड भन्दिन म मै सँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई म त माया गर्छु तिमीलाई