Ma Hidne Goreto

Ma Hidne Goreto

Suresh Kumar

Альбом: Miss You
Длительность: 5:09
Год: 2014
Скачать MP3

Текст песни

म हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्
म हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्
मेरो छातीभरि-भरि पाइलाका निसानीहरू छन्
म हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्

जति उज्यालो खोजी हिँडेँ
उति नै मलाई अँध्यारोले छोपिदियो
जति उज्यालो खोजी हिँडेँ
उति नै मलाई अँध्यारोले छोपिदियो
अब म अन्धो भएँ, अब म अन्धो भएँ

म हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्

जसलाई आफ्नो सम्झेको थिएँ
उही नै आज मदेखि टाढा भइदियो
जसलाई आफ्नो सम्झेको थिएँ
उही नै आज मदेखि टाढा भइदियो
अब म एक्लो भएँ, अब म एक्लो भएँ

म हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्
म हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्
मेरो छातीभरि-भरि, पाइलाका निसानीहरू छन्
म हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्