Jodeko Nata

Jodeko Nata

Sworup Raj Acharya

Альбом: Adhyaya
Длительность: 5:09
Год: 2009
Скачать MP3

Текст песни

जोडेको नाता तोडेर गयो
जोडेको नाता तोडेर गयो
पराईको घुम्टो ओढेर गयो
पराईको घुम्टो ओढेर गयो

जोडेको नाता तोडेर गयो
पराईको घुम्टो ओढेर गयो
पराईको घुम्टो ओढेर गयो
जोडेको नाता तोडेर गयो

अन्माएर तिम्रो डोली जन्ती-खोली तरेँ
हो, अन्माएर तिम्रो डोली जन्ती-खोली तरेँ
थामिएनन् मेरा आँसु, बरबरी झरे
थामिएनन् मेरा आँसु, बरबरी झरे

बिछोडको घाउ छोडेर गयो
पराईको घुम्टो ओढेर गयो
पराईको घुम्टो ओढेर गयो
जोडेको नाता तोडेर गयो

मन मारेर हिँड्यौ तिमी धनको दायाँबायाँ
हो, मन मारेर हिँड्यौ तिमी धनको दायाँबायाँ
मैले पनि लाम् कि क्या हो मुटु बेची माया?
मैले पनि लाम् कि क्या हो मुटु बेची माया?

हिँडेको बाटो मोडेर गयो
हिँडेको बाटो मोडेर गयो
पराईको घुम्टो ओढेर गयो
पराईको घुम्टो ओढेर गयो

जोडेको नाता तोडेर गयो
पराईको घुम्टो ओढेर गयो
पराईको घुम्टो ओढेर गयो