Tirkha Lage Nirmaya ( Hami Teen Bhai )
Udit Narayan Jha
6:33ए माया, ए माया, ए माया, ए माया सेती खोला सँगसँगै तर्छु, है सँगै लैजाऊ, म पछि पर्छु, है सेती खोला सँगसँगै तर्छु, है सँगै लैजाऊ, म पछि पर्छु, है तिमीलाई धेरै म माया गर्छु, है ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है तिमीभन्दा म पहिले मर्छु, है तिमी मेरो संसार हेर्ने दुई आँखाको नानी मैले पनि सुम्पिसकेँ तिमीलाई जिन्दगानी तिमी मेरो संसार हेर्ने दुई आँखाको नानी मैले पनि सुम्पिसकेँ तिमीलाई जिन्दगानी म एउटा कुरा गर्छु, है म तिम्रै भरमा पर्छु, है ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है तिमीभन्दा म पहिले मर्छु, है तुइनमा तारेजस्तो तिमीले मलाई तार्यौ यति धेरै माया दियौ, भुतुक्कै नै पार्यौ हा, तुइनमा तारेजस्तो तिमीले मलाई तार्यौ यति धेरै माया दियौ, भुतुक्कै नै पार्यौ म एउटा बिन्ती गर्छु, है म तिमीलाई आफ्नै भन्छु, है ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है तिमीभन्दा म पहिले मर्छु, है सेती खोला सँगसँगै तर्छु, है सँगै लैजाऊ, म पछि पर्छु, है तिमीलाई धेरै म माया गर्छु, है ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है तिमीभन्दा म पहिले मर्छु, है तिमीभन्दा म पहिले मर्छु, है तिमीभन्दा म पहिले मर्छु, है