Timle Ta Chhoyau

Timle Ta Chhoyau

Sworupraj Acharya

Альбом: Bidai
Длительность: 5:00
Год: 2011
Скачать MP3

Текст песни

तिम्ले त छोयौ आकाशको जून
मैले भुईँ छोड्न सकिन, प्रिय

तिम्ले त छोयौ आकाशको जून, मैले भुईँ छोड्न सकिन, प्रिय

बिछोडको चोटले चर्केको मन अझै नि जोड्न सकिन, प्रिय
बिछोडको चोटले चर्केको मन अझै नि जोड्न सकिन, प्रिय
तिम्ले त छोयौ आकाशको जून

सपनाको जीतभन्दा त बरु म सधैँ हार्छु, गुनासो छैन
तिम्ले त मार्यौ पवित्र माया, मैले नि मार्छु, गुनासो छैन

तिमीलाई जस्तै मलाई नि थियो हाँसेर जीवन बिताउने रहर
अधूरै भयो पवित्र माया गाँसेर जीवन बिताउने रहर